नेपाली युवा ब्याडमिन्टन प्रिन्स जुनियरतर्फ विश्ववरीयताको शीर्ष स्थानमा

काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियरतर्फ विश्ववरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । पछिल्लो पटक विश्व ब्याडमिन्टन महासंघले जारी गरेको बरियतामा प्रिन्स तेस्रो स्थानमा थिए । तर, उनीभन्दामाथि रहेका दुई खेलाडी सिनियरमा बढुवा भएपछि प्रिन्स विश्व नम्बर एक बनेका हुन् । नेपाल बरियताको नवौं स्थानका प्रिन्स जुनियरतर्फ एक नम्बर हुन् । कुनै पनि … Continue reading नेपाली युवा ब्याडमिन्टन प्रिन्स जुनियरतर्फ विश्ववरीयताको शीर्ष स्थानमा